भिलारो पानी नजम्ने र हिउदमा पुरै सुख्खा हुने पाखाबारी जहाँ खर घाँस हुन्छ र माटो मसिना गिट्टी मिसिएको तर खुकुलो बालुवा टाइप को छ यस्तो पाखामा बाख्रा को लागि उपयुक्त डालेघास कुन हुन्छ?????
Taki, khanynu, kutmero
बिकासे घाँस हरु कुनै हुदैन???
Huncha, napier, stylo