मेरा ५ गाेटा हलेस्टानि गाई छन् 2 वटा भर्खरै व्याएका र तीनले दिनकाे 22/24लि दूध दिन्थे , 22/25 दिन अगाडि देखि खुरसुन्निने पाक्ने,--र्यालकाढने घाँस कुडाे राम्राे संगनखानेगर्याे,हालखानेकुरा राम्राेसंग खान्छ,तर दुधघट्याे दिनकाे १०/12 लि मात्रै छ,दुघ साविक निकाल्न के गर्नु पर्ला ?
खोरेत होकि सर