हामीले १५ रोपनी जग्गामा कृषिको बिबिध कार्यको साथमा पर्यटनलाई प्राथमिकतामा राखेर रेष्टुरेन्ट व्यवसाय पनि साथमा जोडेका छौ । अर्थात कृषि पर्यटनको नमुना बनाउने प्रयासमा हामीले उत्पादन गरेको बाली आग्यार्निक छ भन्ने जाँच कहाँ हुन्छ ?
Sarkari star ma chai babarmahal ma hune ho, nepal ma praya gair sarkari sastha le nai organic certification garchan praya jaso
Thanks a lot.
Yesko bistrit bibaran ra prakriya http://ocn.com.np bata pani padna saknu huncha