गाई तथा भैसि फर्म सुरु गर्न राष्ट्रिय बाणिज्य बैक र नबिल बैंक र अन्य क श्रेणिका बैंकमा सल्लाह गर्दा प्रपोजल बनायर ल्याउनुस भन्छन यो प्रपोजल भन्ने चिज बनाउने कसरि हो कहाँबाट लजिस्टिक सहयोग लिन सकिन्छ? ??
Proposal banaune sastha nai huncha ra tyas bapat kehi rakam pani lagcha, tapaiko najik ko kunai krishi sambandhi kaam garne sastha ko manche haru le garna sakchan