मैले गिरीराज जातिका कुखुरा पालेकाे छु।५/६महिनाका भए राम्राे छ तर २ दिन भयाे बथान मध्य एक अलि कम अाहारा खाने टाउकु हल्लाउने सुलि पनि थाेरै पातलाे सेताे गरेकाे छ ?यसकाे घरेलु उपचार ताताे पानीमा लसुन मिसायर खुवाएकाे छु अरु केही घरेलु उपचार छ भने जानकारी पाउन र याे कस्ताे राेग हाे हजुर ?
waiting for your reply