हामि सँग 6 रोपनि मा 3 बर्ष पहिला लगाको कुरिलो छ ।।। यसको बजार कहाँ छ कसरि बेच्न सकिन्छ ।।। बजार भाउ कति छ कृपया जानकारि दिनुस न
कुरिलो कसरी लगाइन्छ? म संग बीउ छ ,बीउ कुन महिनामा रोप्नुपर्छ? कस्तो जमीन उपयुक्त हुन्छ र सिंचाइ कत्तिको आवश्यकता पर्छ कृपया बताइदिनु हुन्थ्यो कि? साथै तपाईंको मा बिरुवा पनि पाइन्थ्यो कि?
कुरिलो खेती सम्बन्धि सम्पुर्ण जानकारी अब यो एप को ब्यबसायिक उत्पादन प्रबिधी मा उप्लब्ध छ ।
Thank you IFA krishi
हामि सँग बिउ पनि छ सबै छ तर बेच्ने कहाँ किन्ने कसले पुरै अन्धकार भयो 30देखि 40 कुइन्टल कुरिलो छ निल्नु न ओकल्नु भएको छ