गोलभेडामा भितामिन , डढुवा र किराको बिषादि एकै भांदोमा मिसाएर छर्किनु मिल्छ कि मिल्दैन होलान् ?
मिल्छ तर छुट्टाछुट्टै राख्दा राम्रो
मिल्दैन !! सबै अलगअलग प्रकृति का भएका हुनाले, मिसाउनु हुन्न , साबुन+सरफ+स्याम्पु = ??