सिन्धुपाल्चोक जिल्लामा मेरो वारि चिम्टे माटोको छ पानीको पनि राम्रो ब्यबस्था छ तर अहिलेसम्म त्यहाँ मकै कोदो तोरी र आलूको मात्रै खेती गरेको छु यो बाहेक तरकारीको व्यावसायिक खेती गर्ने सोचाइमा छु अब भन्दिनु पर्यो कृषि गुरु यस्तो खाले जमिनमा कुन कुन तरकारीको खेती गर्दा उपयुक्त होला ?
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका - ३
बि.राज गुरुङ
Posted on
: July 28, 2018
Ahile pani najame chai mausami khursani, kakro, lauka, ghiraula, kauli ko berna halne samaye pani bhayeko cha bemausami chai golveda ra saag haru