अस्ति सम्म फ्रेस देखिएका 20 अाै हप्ता उमेरका हाईलाईन लेयर्स कुखुरा हिजाेबाट अधिकांश झाेक्राए जसरि फुलेर बस्ने, दाना कम खाने जस्ता लक्षण देखिएका छन । याे कस्ताे समस्या हाे र समाधान के हाे ?
Yedi dherai ma yesto dekhiyeko ho bhane ta najik ko pashu karyalaya ma lagera jachai halnus