हजुर्र दर्रसन नमस्ते मैले भर्खरै बाख्रा पालन गरन लागेको र मेरो घर्रमा दुनो भैंसी पनि छ र हाँमिकहाँ सिस्नो प्रस्तै भयकोमा सिस्नो कुँडो पकाई खुवाईनछ र बाख्राका पाठा पाठि बोकाले पनि खाने गर्रछन र कसैले बाख्रा लाई सिस्नो खुवाउन हुदैन भन्छन र सिस्नोले बाख्रा लाई केही नुकसान गर्छर खुवाउनु हुन्छ किहुदैन र फाईदा वेफाईदा केहुन्छ र बाख्रा लाई खुवाउन सकिन्छ जानकारि पाएमा अाभारी हुने थिय !!
खै केही रिपलाई अाएन
गणेश जी, सिस्नाे खुवाउँदा केहि असर पर्दैन । अझ कुडाे नै बनाएर खुवाउनु त राम्रै हाे । सकेसम्म कलिला मुन्टा चाहिँ धेरै मात्रामा नखुवाउनुहाेला । त्यसैगरी जै ,गहँु, मकै, सुडान घाँस, स्वीट क्लोभर अादि घाँस, फूल फुल्नु अगाडि कलिला धेरै मात्रामा खाएमा विष लाग्न सक्छ ।
hi
सिस्नु ले त्यस्ताे केही असर पुर्याउदैन मित्र सक्नु हुन्छ भने मकै गहुँ मा मिसाएर कुँडाे बनाउदा अझै राम्रो हुन्छ।
Thankyou Bishnu Jee