मैले कुखुरा पालन गर्ने सोचेको छु अन्डा दिनेवाला हिइलेन चल्ला मेरो खोर बन्दै छ अब मैले के के गर्नु पर्छ केइ सल्ला सुझाव पाउन
मुख्य कुरो ठाउ ठीक भैसक्यो, प्रसस्त दाना पानीको ब्यबस्था गरेर चल्ला छोडिदिनुस , हेर्दाहेर्दै अन्डा टिप्ने दिन सुरु हुन्छ ।