घर को छतमा गमलामा अकबरे खोर्सानी रोप्ने योजना बनाएको छु, कुन ब्रान्ड को दल बीउ असल होला, उपलब्ध हुने नाम जानकारी गराइ सहयोग गर्नु होला । धन्यबाद
ramro
अकबरे खुर्सानी भन्नू साथ एउटै मात्र जात हो, सबै डल्लो खालका खुर्सानी अकबरे होईनन्। त्यसैले बीउ/बिरुवा लिदा राम्रो सङ बुझेर मात्र लिनु होला
धन्यवाद गुरु, दल ( Seeds ) खरिद गर्न पाइएला ? कता ??