कुखुराकम लाग्ने CRD राेगकाे घरेलु उपचार के हाेला ?
यो रोगको उपचारको लागी एन्टिबायोटिक को प्रयोग हुन्छ। टाइलोसिन, टेट्रासाइक्लिन जस्ता औसधी हरु धेरै प्रयोगमा आउने गर्छन्। कति मात्रामा कुन औसधी चलाउने भन्ने कुरा लाई ध्यान दिई किसानले भेटेरिनरी डाकटरको सल्लाह बमोजिम मात्र औसधी प्रयोग गर्नु उचित हुन्छ। (म चै तुलसिको पात 20-25 वटा अनि खाने कपुर 1 सन्चो 2-3 थोपा र बेसार 2 चम्चा लाई पानीमा पकाएर 20 लिटर पानीमा मिलाएर 3-5 दिन सम्म खुवाउने गर्छु ।- Kukhura Palan Byabasahi Khagen Adhikari ko Anuvab)
धन्यवाद हजुर याे घरेलु उपाय अपनाउने छु