नेपाल मा कुनै फर्म मा उत्पादन सुरु गरिएको छ कि छैन थाहा भएन, मैले खोजी गर्दा 2018 को नया तथ्यांक अनुसार "कारोलिना रिपर" नै सन्सारकै पिरो खोर्सानी फेला परेको छ । https://pepperhead.com/top-10-worlds-hottest-peppers/
kaha pauna sakxau yo khursani ???
इटालीको एक बेपारी ले ebay अनलाइन ब्यापारिक वेब साइटमा विभिन्न पिरा बर्ग का बीउ हरु बिक्री मा राखेका छ्न । नेपाल मा मगाउन सकिन्छ कि सकिँदैन थाहा भएन । https://m.ebay.com/itm/120-Seeds-HOT-CHILI-PEPPER-Coll-2-CAROLINA-REAPER-NAGA-HABANERO-JALAPENO-etc-/301649135890?_mwBanner=1&_rdt=1